१५औँ महाधिवेशन सफल बनाउन कांग्रेसभित्र एकता आवश्यक : बिमलेन्द्र निधि

3 weeks ago 76
जनकपुर : नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले पार्टीको १५औँ महाधिवेशन सफल बनाउन कांग्रेसभित्रका सबै पक्षबीच एकता आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेसको देउवा पक्षले शनिबार जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेशस्तरीय कार्यकर्ता भेला...
पुरा समाचार पढ्नुहोस