२ सय जना सिटी सफारी चालकलाई ‘सुरक्षित चालक’ अंकित फ्लोरोसेन्ट ज्याकेट वितरण
6 days ago
242
झापा : जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी सुरक्षालाई थप प्रभावकारी बनाउन २ सय जना सिटी सफारी चालकलाई ‘सुरक्षित चालक’ अंकित फ्लोरोसेन्ट ज्याकेट वितरण गरेको छ।
मेचीनगरमा आइतबार आयोजित कार्यक्रममा सवारी चालक अनुमति पत्र प्राप्त तीनपांग्रे