३० हजार किशोरकिशोरीलाई दादुराविरूद्धको खोप प्रदान गरिने

3 weeks ago 42
बागलुङ । बागलुङका चार पालिकामा ३० हजार बालबालिका तथा किशोरकिशोरीलाई निःशुल्क दादुराविरूद्धकाे खोप प्रदान गरिने भएको छ। गलकोट, बडिगाड, तमानखोला र निसीखोला गाउँपालिकाका बासिन्दाहरुलाई दादुराविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको खोप सुपरभाइजर राजु...
पुरा समाचार पढ्नुहोस