५६ वर्ष पुरानो कानुन प्रतिस्थापनको तयारी: सेनाको मातहतमा नागरिक परिचालन गर्ने सरकारको रणनीति

2 days ago 137
काठमाडौं। नेपाल सरकारले राष्ट्रिय सुरक्षा नीति र नागरिक-सैनिक सम्बन्धलाई नयाँ दिशा दिने गरी ५६ वर्ष पुरानो कानुन प्रतिस्थापनको तयारी थालेको छ। विगतमा विद्यालय तहका विद्यार्थीमा मात्र सीमित राख्दै आइएको राष्ट्रिय सेवा दल (एनसीसी) को दायरालाई व्यापक रू...
पुरा समाचार पढ्नुहोस