६.५ मेगावाटको दरखोला आयोजनामा लगानी स्रोत सहमति, एनएमबि बैंकले लगानी गर्ने

3 weeks ago 102

म्याग्दी। धवलागिरी गाउँपालिकामा निर्माण हुन लागेको ६.५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाको लगानीका लागि स्रोत जुटेको छ।

दरखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको १ अर्ब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा एनएमबि बैंकले...

पुरा समाचार पढ्नुहोस