अजय सुमार्गीमाथिको सम्पत्ति शुद्धीकरण अनुसन्धानमा सर्वोच्चको अङ्कुश

1 hour ago 71

काठमाडौं । व्यवसायी अजय सुमार्गी पराजुलीमाथि भइरहेको सम्पत्ति शुद्धीकरणको अनुसन्धान थप अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले यस्तो आदेश दिएको हो ।

सुमार्गी आबद्ध दुई कम्पनी नेपाल स्याट...

पुरा समाचार पढ्नुहोस