कैलाली कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रमा अत्यधिक गर्मी बढेपछि आगामी चार दिनका लागि सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको छ। उपमहानगरपालिकाका शिक्षा अधिकृत जयराज जैशीले सोमबार एक सूचना प्रकाशित गर्दै बढ्दो तापक्रम र तातो लहरका कारण बालबालिकाक...