काठमाडौँ । जिल्ला मोरङको लेटाङ नगरपालिका–५ कानेपोखरीस्थित सडकमा अनटेस्ट सिटी अटो अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिवार करिब ११:५५ बजे कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको सिटी अटो दुर्घटना भएको हो । दु...