अपडेट- कांग्रेस नेता अभिषेक गिरी प्रहरी नियन्त्रणमा

1 week ago 326

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शनिबार बिहान नेपाली कांग्रेससँग आबद्ध नेता अभिषेक गिरीलाई नियन्त्रणमा लिएको छ । विराटनगर स्थित निवासमा खानतलासी गर्न बिहान प्रहरी टोली गिरीको घर पुगेको थियो । प्रहरीले अवैध हतियार लुकाएर राखिएको भन्न...

पुरा समाचार पढ्नुहोस