अपडेट- कांग्रेस नेता अभिषेक गिरीको घोषणा, हिरासतमै अनसन बस्छु

1 week ago 223

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरबाटै पक्राउ परेका छन् । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर -८ स्थित घरमा खानतलासी गरी उनलाई पक्राउ गरिएको हो । प्रहरीले आफूलाई पक्राउ गर्नुअघि नै मुद्दा लगाएको तर आ...

पुरा समाचार पढ्नुहोस