तेहरान । अमेरिका र इरानबीच जारी भीषण युद्धलाई रोक्नका लागि तयार पारिएको भनिएको प्रारम्भिक समझदारी पत्रका अत्यन्तै संवेदनशील तथा महत्त्वपूर्ण बुँदाहरू इरानी सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्। इरानको प्रतिष्ठित अर्ध-सरकारी समाचार एजेन्सी ‘मेहर न्यू...