काठमाडौं। अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि ऐतिहासिक ‘शान्ति सम्झौता’ भएको खबर सार्वजनिक भएसँगै एसियाली बजारको प्रारम्भिक कारोबारमै कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ। दुई देशबीच मध्यस्थता गरिरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज सरि...