काठमाडौं । अमेरिकाको मध्य-पश्चिमी राज्य मिसौरीमा स्काईडाइभिङ का लागि उडेको एउटा सानो निजी विमान भीषण दुर्घटनामा परेको छ। मिसौरीको बट्स काउन्टीस्थित ‘बट्लर मेमोरियल विमानस्थल’ बाट उडान भर्ने बित्तिकै भएको यस दुर्घटनामा विमानमा सवार पाइलट र ११ जना यात्...