अश्विनी गोल्छालाई उद्योग संगठन मोरङको ‘उच्च रोजगार योगदान कदर सम्मान’

6 days ago 67

विराटनगर । उद्योग संगठन मोरङले सुनसरीको सोनापुरस्थित जुट उद्योग ‘अरिहन्त मल्टिफाइबर्स’की सञ्चालक अश्विनी गोल्छालाई यस वर्षको ‘उच्च रोजगार योगदान कदर सम्मान’ प्रदान गरेको छ। संगठनको ५३औँ वार्षिक साधारणसभाको विशेष अवसरमा रोजगारी सिर्जना, औद्योगिक वि...

पुरा समाचार पढ्नुहोस