आजको मौसमः यी स्थानमा छ चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

3 weeks ago 226

झापा, २८ जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार देशका अधिकांश भागमा हल्का वर्षा भएको थियो ।

...
पुरा समाचार पढ्नुहोस