आजदेखि रातिको समयमा बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी संचालनमा रोक

5 days ago 84

काठमाडौं । यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी संचालनमा रोक लगाइएको छ।

सोमबार बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले यस वर्षको मनसुजन्य विपदबाट हुनसक्ने सम्भावित जनधनक...

पुरा समाचार पढ्नुहोस