आधुनिक सार्वजनिक सवारीसाधनका लागि २५ अर्बको कोष प्रस्ताव, ६०० वटा बस चलाउने योजना

4 days ago 81

काठमाडौं। निजी क्षेत्रले आधुनिक सार्वजनिक सवारीसाधन चलाउन २५ अर्ब रुपैयाँको कोष खडा गर्न प्रस्ताव गरेको छ।

नेपाल राष्ट्रिय यातायात सेवा प्रालिले अन्तर्राष्ट्रियस्तरका आधुनिक सार्वजनिक सवारीसाधन चलाउन भन्दै २५ अर्ब रुपैयाँको कोष खडा गर्न ...

पुरा समाचार पढ्नुहोस