इटहरीमा ट्रकको ठक्करबाट सिटी सफारी दुर्घटनाग्रस्त

5 days ago 81

इटहरी । इटहरी उपमहानगरपालिका–१० डुमरटोका ट्रान्सपोर्ट अगाडि शनिबार बिहान करिब १०:३० बजे ट्रकले सिटी सफारीलाई ठक्कर दिँदा दुर्घटना भएको छ।

दुर्घटनामा सिटी सफारी चालकसहित सवार यात्रुहरू घाइते भएका छन्। ठक्कर दिने ट्रक भने घटनापछि फरार भएको प...

पुरा समाचार पढ्नुहोस