बर्गेनस्टक। मध्यपूर्वमा लामो समयदेखि जारी युद्ध र तनाव अन्त्य गर्ने उद्देश्यका साथ स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा भइरहेको इरान र संयुक्त राज्य अमेरिकाबीचको पहिलो चरणको ऐतिहासिक वार्ता सोमबार सफलतापूर्वक सम्पन्न भएको छ। दुवै पक्षबीच आगामी ६० द...