इलाममा चट्याङ लागेर ८८ वर्षीय वृद्धको मृत्यु

6 days ago 92

इलाम, रोङ । इलामको रोङ गाउँपालिका–६ सलकपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ।

प्रहरीका अनुसार शनिबार राति वर्षासँगै परेको चट्याङ घरको बरन्डामा पर्दा ८८ वर्षीय कालुवीर मोक्तान गम्भीर घाइते भएका थिए। चट्याङ लाग्दा उनको टाउको र पेट जलेको...

पुरा समाचार पढ्नुहोस