ई–सेवाको कर्मचारी भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

2 weeks ago 55

३ असार, काठमाडौं । ई–सेवाको कर्मचारी भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट घर भएका २२ वर्षीय शुभम साह छन् । उनलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । उनले ई–सेवाको कर्मचारी हुँ भन्दै रिवार्ड पोइन्ट रहेको, ई–से...

पुरा समाचार पढ्नुहोस