काठमाडाैं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकहरूमाथिको कारबाहीलाई प्रहरीले थप तीव्रता दिएको छ। पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकाका विभिन्न स्थानमा सवारी नियम पालना नगर्ने दुई हजार ७६ जना सवारीचालक कारबाहीमा परेका छन्। यसरी नियम उ...