उरुग्वेविरुद्ध केप भर्डेको अर्को सनसनी, रोमाञ्चक बराबरीसँगै समूह ‘एच’ को नकआउट समीकरण पेचिलो

1 week ago 51
मियामी, अमेरिका। फिफा विश्वकपमा पहिलो पटक डेब्यु गरिरहेको अफ्रिकी राष्ट्र केप भर्डेले आफ्नो जादुमयी र सनसनीपूर्ण प्रदर्शनलाई जारी राख्दै दुई पटकको पूर्व विश्वविजेता उरुग्वेलाई रोमाञ्चक बराबरीमा रोकेको छ। मियामीस्थित हार्ड रक स्टेडियममा सोमबार बिहान स...
पुरा समाचार पढ्नुहोस