एकै दिन २ हजार भन्दा बढी सवारी चालक कारबाहीमा

3 days ago 84

काठमाडौं, १७ असार । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार १५७ सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको कारबाहीबाट राज्यकोषमा २१ लाख ४० हजार ५४६ रुपैयाँ राजस्व संकलन भएको छ...

पुरा समाचार पढ्नुहोस