एनएसीका कर्मचारीलाई पर्यटनमन्त्री पौडेलले भने- क्षमता नदेखाउनेलाई पालिरहन सकिंदैन

3 days ago 98

काठमाडौं। पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलले नेपाल वायुसेवा निगम (एनएसी)भित्र हुने भ्रष्टाचारप्रति निर्मम हुने बताएका छन्।

उनले बुधबार एनएसीको ६८औं वार्षिकोत्सव समारोहमा अनियमितताका कारण नै संस्था आर्थिक रुपमा जर्जर बनेको भन्...

पुरा समाचार पढ्नुहोस