एमाले कार्यकर्तालाई शेरधन राईको आह्वान: ‘रक्षात्मक होइन, आक्रामक बन्नुस्’

2 weeks ago 80

विराटनगर । नेकपा (एमाले) का सचिव शेरधन राईले पार्टीलाई पुनः नेपाली राजनीतिमा मुख्य, स्थायी र भरपर्दो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न ‘मिसन पार्टी जागरण अभियान’मा सक्रियतापूर्वक परिचालित हुन नेता-कार्यकर्तालाई आह्वान गरेका छन्। सामाजिक सञ्जालम...

पुरा समाचार पढ्नुहोस