एमालेमा नेतृत्व परिवर्तनको बहस झन् चर्कियो, के ओलीले सजिलै छाड्लान ?

2 weeks ago 26

काठमाडौं । नेकपा एमालेभित्र पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको बहस तीव्र बनेको छ । पार्टी निर्वाचन विभाग प्रमुख डा. विजय सुब्बाले सामाजिक सञ्जालमार्फत नेतृत्वप्रति असन्तुष्टि जनाउँदै असल नियतका र किनारामा परेका नेताहरूलाई नेतृत्वमा ल्याउन नसके प...

पुरा समाचार पढ्नुहोस