एसईई नतिजामा त्रुटि भएको नेविसंघको दाबी, छानबिन गरी कारबाहीको माग

2 weeks ago 83

७ असार, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा व्यवस्थापन, पुनर्योग र उत्तरपुस्तिका संरक्षणमा गम्भीर त्रुटि भएको दाबी गर्दै छानबिन र सुधारको माग गरेको छ । नेविसंघ अध्यक्ष करुणा कटुवालले आज जारी गरेको व...

पुरा समाचार पढ्नुहोस