किन्शासा । लोकतान्त्रिक गणतन्त्र कंगोमा हाल इबोला सङ्क्रमण तिव्र भएको जनाइएको छ । एक हजार ५०२ जनामा सङ्क्रमण पुष्टि भएको घटनाहरू रिपोर्ट गरिएकोमा ४७३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ । डीआरसीका जनस्वास्थ्य अधिकारीहरूले शुक्रबार जारी...