कटहरी गाउँपालिकाले ल्यायो ६२ करोडको बजेट, पूर्वाधार, कृषि र शिक्षामा विशेष जोड

1 week ago 35

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको दोस्रो गाउँसभाको नवौँ अधिवेशनमा उपाध्यक्ष सीतादेवी राजवंशीले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन्। गाउँपालिकाले ...

पुरा समाचार पढ्नुहोस