कर्णालीका महिलामाथि लेखिएको सिर्जु शाहको ‘बैकिनी’ विमोचन

2 weeks ago 92
काठमाडौं। सिर्जु शाहको उपन्यायस ‘बैकिनी’ आइतबार एक कार्यक्रमकाबीच विमोचन गरिएको छ। दैलेखकी शाहको यो पहिलो उपन्यास हो। शाहले समग्र कर्णालीमा महिलाका कथालाई उपन्यायसमार्फत एक विद्रोह गरेकी छिन्। साहित्यकारहरू कृष्ण धरावासी, उमा सुवेदी, प्रेम कैदी, टीका...
पुरा समाचार पढ्नुहोस