कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

6 days ago 95

१५ असार, काठमाडौं । कलंकी पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बा ९० प ५३४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सोमबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा कैलाली घर भएका चालक २७ वर्षीय प्रकाश साहको मृत्यु भएको हो । गम्भीर घाइते ...

पुरा समाचार पढ्नुहोस