काँग्रेसको केन्द्रीय नीति प्रतिष्ठानमा विभिन्न क्षेत्रका ८ जना सदस्य मनोनीत

50 minutes ago 120
काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा विभिन्न क्षेत्रका थप आठ जना सदस्य मनोनीत गरेको छ । उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले मंगलबार नयाँ सदस्यहरूको मनोनयन गरेका हुन् । नवनियुक्त सदस्यहरूमा प...
पुरा समाचार पढ्नुहोस