कांग्रेसमा सदस्यता अद्यावधिक विवाद चर्किँदै, देउवा-कोइराला पक्षलाई नपर्खिने संकेत

1 week ago 40

काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकको विवाद थप पेचिलो बन्दै गएको छ। विशेष महाधिवेशनमा सहभागी नभएका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका नेताहरू अद्यावधिक प्रक्रियामा सहभागी हुन अनिच्छुक देखिएपछि संस्थापन...

पुरा समाचार पढ्नुहोस