किसानलाई मलको व्यवस्था गर्न सरकारसँग रास्वपा सांसद खनालको माग

2 weeks ago 72

२ असार, काठमाडौं । रास्वपा सांसद शोभा खनालले किसानलाई पर्याप्त मात्रामा रसायनिक मलको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले किसानले मलको अभावबारे व्यहोर्नपरेको समस्याप्रति सरकारको ध्यानाकर्षण गराइन् ।...

पुरा समाचार पढ्नुहोस