किसानलाई रासायनिक मल अभाव हुन नदिइने, साउनभित्र २ लाख १० हजार मेट्रिक टन ल्याइँदै

3 days ago 58

काठमाडौं। रोपाइँका लागि अभाव हुन नदिन कृषि, वन तथा पर्यावरण मन्त्रालयले साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने भएको छ।

मन्त्रालयले किसानले अभाव झेल्नु नपरोस् भनेर आपूर्ति सुनिश्चित गर्न विभिन्न माध्यमबाट मल आयात प्रक्र...

पुरा समाचार पढ्नुहोस