कैलालीमा टेम्पो भिरबाट खसालिएको घटनाप्रति हर्क साम्पाङको आपत्ति: दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग

2 weeks ago 73
काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले कैलालीमा एक टेम्पोलाई जानाजानी भिरबाट खसालिएको अमानवीय घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि तत्काल कारबाही गर्न र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। सोमबार बस...
पुरा समाचार पढ्नुहोस