कैलाश मानसरोवरको दर्शन गर्नेको सङ्ख्या बढ्दै

2 weeks ago 77
सिमकोट (हुम्ला)। पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थल भएर हिल्सा हुँदै कैलाश मानसरोवरको दर्शनका लागि यात्रा गर्ने पर्यटकको सङ्ख्या तीन हजार ७०० भन्दा बढी पुगेको छ। यस वर्षको कैलाश मानसरोवरको दर्शन गर्ने याम सुरु भएपछि भारत...
पुरा समाचार पढ्नुहोस