कोठामा आफै आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु

2 weeks ago 93

३ असार, स्याङ्जा । आगलागीबाट घाइते भएर उपचाररत रहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ रैतेका एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार  रैतेका ३९ वर्षीय थमबहादुर सार्कीले बुधबार मृत्यु भएको हो । उनले मंगलबार दिउँसो आफ...

पुरा समाचार पढ्नुहोस