कोशी प्रदेश स्तरीय पौडीमा जिल्लालाई प्रथम बनाउन १४ पदक जित्ने आफ्ना खेलाडीलाई एभरेष्टको सम्मान

3 days ago 86

विराटनगर । कोशी प्रदेशस्तरीय पौडी प्रतियोगितामा जिल्लालाई प्रथम बनाउन भूमिका खेलेको भन्दै एभरेष्ट स्कुलबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मान गरिएको छ ।

आज एक कार्यक्रमको आयोजना गरि जिल्लाको प्रतिनिधित्व गर्दै प्रथम बनाउन भूमिका निर्वाह ग...

पुरा समाचार पढ्नुहोस