कोशी प्रदेशको राजस्व संकलनमा ठूलो गिरावट, बजेट खर्च पनि सुस्त

2 weeks ago 45

विराटनगर । कोशी प्रदेश सरकारको आन्तरिक राजस्व संकलन अत्यन्तै कमजोर देखिएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयको विवरणअनुसार चालू आर्थिक वर्ष २०८२/८३ को जेठ महिनामा प्रदेश सरकारको खातामा जम्मा ४ लाख ८३ हजार ७ सय ८२ रुपैयाँ मात्रै राजस्व दाखिला भएको...

पुरा समाचार पढ्नुहोस