कोशी मुख्यमन्त्री कार्यालय अगाडि पत्रकारको धर्ना

2 weeks ago 59

विराटनगर । कोशी प्रदेशका पत्रकारहरूले सरकारले उपलब्ध गराउने विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई समानुपातिक ढंगले वितरण गर्न माग गरेका छन्। नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजनामा पत्रकारहरूले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

पुरा समाचार पढ्नुहोस