क्रोएसियालाई मुस्किलले हराउँदै पोर्चुगल अन्तिम १६ मा, स्पेनसँग हुनेछ भेट

2 days ago 116

काठमाडौं। पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा पुगेको छ। फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा क्रोएसियामाथि २-१ गोलको संघर्षपूर्ण जित निकाल्दै पोर्चुगल विश्वकपको अन्तिम १६ मा पुगेको हो।

योसँगै क्रोएसिया विश्वकपबाट बाहिरिँदा पोर्...

पुरा समाचार पढ्नुहोस