गृहमन्त्रीको अम्लेटमा काँडापछि सबै जिल्लामा कडाइ, उपभोक्ताको वर्षौंदेखिको गुनासो अब हुन्छ सुनुवाइ?

3 days ago 82

काठमाडौं। गृहमन्त्रालयले मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै एउटा विशेष निर्देशन गरेको छ। निर्देशन हो, होटल तथा रेस्टुरेन्टमा खाद्य स्वच्छता र गुणस्तरको नियमित तथा परिणाममुखी अनुगमन गर्नू। गृहमन्त्रीस्तरीय निर्णयका आधारमा म...

पुरा समाचार पढ्नुहोस