गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत रावल नियुक्त, सुरक्षण मुद्रण केन्द्रमा देवराज ढुंगाना

2 days ago 63

काठमाडौं। सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत रावललाई नियुक्त गरेको छ।

प्रधानमन्त्री कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हिक्मतलाई गोरखापत्र संस्थानको महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो।

यस्तै स...

पुरा समाचार पढ्नुहोस