चितवनमा घडियाल संरक्षण अभियान: ४५ वर्षमा २ हजार ३ सयभन्दा बढी गोही नदीमा छाडिए

2 weeks ago 54
चितवन। चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रले विगत ४५ वर्षको अवधिमा केन्द्रमा हुर्काएका २ हजार ३ सय १५ वटा घडियाल गोहीलाई विभिन्न नदीहरूमा छाडेको छ। केन्द्रका अनुसार सन् १९८१ यता नेपालका विभिन्न आठ वटा नदीहरूमा यी गोहीहरूलाई छाड...
पुरा समाचार पढ्नुहोस