स्याङ्जा। आज सम्पन्न चौथो गण्डकी प्रदेशस्तरीय जिम्नास्टिक प्रतियोगितामा कास्की जिल्ला प्रथम भएको छ। सैनिक बोर्डको जिम्नास्टिक प्रशिक्षण केन्द्रमा पुरुष तथा महिलाबीच भएको उक्त प्रतियोगितामा स्याङ्जा दोस्रो तथा बागलुङ तेस्रो भयो। गण्डकी प्रदेशअन्तर्गतक...