जेन जेड आन्दोलनका क्रममा कारागारबाट भागेका एक युवक पक्राउ

20 hours ago 154
काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका–१ बस्ने २६ वर्षीय रमन भनिने रामलाल योन्जन रहेका छन् । उनी २०८२ भदौ २४ गते भएको जेन जेड आन्दोलनका क्रममा जगन्नाथदेवलस्थित...
पुरा समाचार पढ्नुहोस