जेन जेड आन्दोलनमा केन्द्रीय कारागारबाट फरार प्रतिवादी पक्राउ

18 hours ago 449
काठमाडौँ । डाँका चोरी मुद्दामा पक्राउ परेका र केन्द्रीय कारागार कार्यालयबाट फरार भएका एक प्रतिवादी सर्लाहीबाट पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–१ निवासी २६ वर्षीय रमन भनिने रामलाल योन्जन रहेका छन्। प्रहरीका अनुसार उनी २०८२ ...
पुरा समाचार पढ्नुहोस