जेनजी आन्दोलनका युवामाथिका झुटा मुद्दा तत्काल खारेज गर्न रास्वपा सांसद रचना खतिवडाको माग

2 weeks ago 96
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले ‘जेनजी’ आन्दोलनमा सहभागी भएका युवाहरूमाथि सरकारले झुटा मुद्दा लगाएको आरोप लगाउँदै ती मुद्दाहरू तत्काल खारेज गर्न माग गरेकी छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बो...
पुरा समाचार पढ्नुहोस